काठमाडौँ । नेपाली कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडा कार्यसमितिलाई पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम समयसीमा तोक्दै त्यो कार्यमा असहयोग गर्ने वडा सभापतिलाई कारबाही गर्ने चेतावनी दिएको...