शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सम्बन्ध विच्छेदको हल्लाबिच सूरज नाम्बियारले डिलिट गरे आफ्नो इन्स्टाग्राम खाता

नयाँ दिल्ली । बलिउड अभिनेत्री मौनी राय र सूरज नाम्बियारको सम्बन्ध ठीकठाक नभएको हल्ला चलिरहेको छ । इन्स्टाग्राममा दुबैले एकअर्कालाई फलो नगरिरहेको देखेपछि जोडी अलग हुन लागेको अनुमान चर्किएको थियो...