काठमाडौँ । गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ । ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीतमा दीपक शर्माको शब्द तथा संगीत छ...