काठमाडौँ । काठमाडौँको गोल्कुपाखास्थित आरम्भ संस्कार विद्यालयले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता निश्चल थापा क्षेत्रीलाई शुक्रबार सम्मान गरेको छ। भारतको सिम्लामा अप्रिल ८ देखि ११ तारिखसम्म भएको उक्त प्रतियोगितामा निश्चलले...