शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

बल्खुमा एमालेको ३३औँ मदन–आश्रित स्मृति सभा (तस्बिरहरू)

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कार्यालयले मदननगर बल्खुमा ३३औँ मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी सहभागी भएकी थिइन्। कार्यक्रममा एमालेका वर्तमान...