शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

बल्खुमा एमालेको ३३औँ मदन–आश्रित स्मृति सभा (तस्बिरहरू)

आइतबार, ०३ जेठ २०८३, ०९ : १५
आइतबार, ०३ जेठ २०८३

सारांश

  • नेकपा (एमाले) केन्द्रीय कार्यालयले मदननगर बल्खुमा ३३औँ मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको छ।
  • कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।
  • नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कार्यालयले मदननगर बल्खुमा ३३औँ मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी सहभागी भएकी थिइन्। कार्यक्रममा एमालेका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी तथा नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। 

madan asrit (10)madan asrit (11)madan asrit (12)madan asrit (13)madan asrit (14)madan asrit (15)madan asrit (16)madan asrit (17)madan asrit (18)madan asrit (19)madan asrit (20)madan asrit (21)madan asrit (22)

madan asrit (2)madan asrit (3)madan asrit (4)madan asrit (5)madan asrit (6)madan asrit (7)madan asrit (8)madan asrit (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप