शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सरकारका सय दिन

किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी

शनिबार, २० असार २०८३, १६ : ३२
शनिबार, २० असार २०८३

सारांश

  • सरकारले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी ६७ करोड रुपैयाँमध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकिएको बताएको छ ।
  • सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा सरकारका प्रवक्ता सस्मित पोखरेलले यो जानकारी दिएका हुन् ।
  • उनले झन्डै दुई हजार नागरिकले फ्री हेल्थ पोर्टलमार्फत सेवा लिएको पनि बताए ।

काठमाडौँ । सरकारले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी ६७ करोड रुपैयाँमध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकिएको बताएको छ ।

सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी २०८३ वैशाख १७ सम्म ६७ करोड रुपैयाँ रहेकोमा करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकिएको बताए । 

सरकारले झन्डै दुई हजार नागरिकले फ्री हेल्थ पोर्टलमार्फत सेवा लिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप