सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस गण्डकीले बनायो टिकाकुमारीलाई सचेतक

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले सचेतकमा टिकाकुमारी बस्याललाई नियुक्त गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साेमबार उनलाई सचेतकमा नियुक्त गरेका हुन् । यसअघि सचेतक...