बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

श्रम संस्कृति पार्टीद्वारा संसद्‌ बहिष्कार

काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ।   आफूहरूको माग पूरा नगरी सभामुखले संसद्को कारबाही पेलेरै अघि बढाएसँगै उक्त पार्टीले सदन बहिस्कार गरेको हो । अन्य प्रतिपक्षी...