शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

पर्यटकीय गन्तव्य बन्दै च्यामा गाउँ

बाँके । बाँकेको वैजनाथ गाउँपालिका–१ च्यामा गाउँलाई पर्यटकीय गन्तव्यका रुपका विकास गर्न थालिएको छ। केही दिनअघि मात्रै वैजनाथको च्यामा गाउँ ‘नमूना थारु गाउँ’ घोषणा भएसँगै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न...