पोखरा । मणिपाल क्रिकेट लिग २०२६ भव्य रूपमा सम्पन्न भएको छ । एमबीबीएस ब्याच २०२३ द्वारा आयोजित उक्त प्रतियोगिता हालसम्मकै सबैभन्दा ठुलो तथा भव्य एमसिएल संस्करणका रूपमा सम्पन्न भएको आयोजकले...