बेरुत । लेबनानी सशस्त्र समूह हिजबुल्लाहका महासचिव शेख नइम कासेमले लेबनानमा इजरायली आक्रमण र सम्भावित ‘नरसंहार’ रोक्न आफ्नो सङ्गठनले हतियार उठाइराख्ने बताएका छन् । आइतबार ‘प्रतिरोध तथा स्वतन्त्रता दिवस’ को...