आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो

सिंगापुर ।  सिंगापुरमा जारी एसियाली खेलकुद पुरुष क्रिकेट छनोटको पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई सस्तैमा समेट्न सफल भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको ओमान नेपाली बलरहरूको कसिलो बलिङसामु टिक्न सकेन...