काठमाडौँ । सरकारले विना विकल्प सुकमबासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाएको भन्दै सरोकारवालाहरूले विरोध जनाएका छन् । उनीहरूले सरकारको नेतृत्व गरेको पार्टीका सभापति रवि लामिछानेले चुनावको बेला बोलेको कुरालाई स्मरण...