सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गणतन्त्र दिवसका अवसरमा कर्मचारी सम्मानदेखि सरसफाइसम्म

बुटवल । आज देशभर १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।  लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पनि सरसफाइ, दीप प्रज्वलन, मूल समारोह तथा कर्मचारी सम्मान कार्यक्रम गरी दिवस मनाइएको...