फोटो फिचर
तस्बिरमा हेर्नुहोस्, गणतन्त्र दिवस–२०८३
शुक्रबार, १५ जेठ २०८३, १० : ०३
सारांश
- २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा गणतन्त्रको घोषणा भएको थियो।
- सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी गणतन्त्र दिवस मनाइरहेको छ।
- समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन्।
काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ। पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो।
आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाइरहेको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् ।
गणतन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
_XF2MXf7ihn.jpg)
_wRlnCRruiv.jpg)
_fp546iJStU.jpg)
_eGgRlGptV3.jpg)
_r6SDd0bHlR.jpg)
_OZNAkT0fQC.jpg)
_WTFOvybwDC.jpg)
_1SRqG19P2P.jpg)
_MYd6ovc1f4.jpg)
_RHNjQHQCE7.jpg)
_sf6a0hMr0q.jpg)
_kDvEjfKxPI.jpg)
_npw3YHnRa3.jpg)
_XFSsoB1jUg.jpg)
_q1Glk7xNNa.jpg)
_5fhnREIImb.jpg)
_8oaiy2xlQK.jpg)
_oMtgXgAt6z.jpg)
_UmrqLPAQUw.jpg)
_7B0qcNszfN.jpg)
_N4ffsqOI59.jpg)
_rHJteOzOH0.jpg)
_HBmYSE8q3X.jpg)
_PNVmFjTfAC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण