मूल समारोह
गणतन्त्र दिवसलाई मोबाइलमा कैद गर्दै माननीयहरू (फोटो फिचर)
शुक्रबार, १५ जेठ २०८३, १० : १४
सारांश
- गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी मनाइएको छ।
- समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
- कार्यक्रममा सहभागी सांसदहरूले आफ्नै मोबाइलमा समारोहका क्षणहरू कैद गरेका छन्।
काठमाडौँ । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाइरहेको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत सांसद तथा विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् ।

कार्यक्रममा सहभागी सांसदहरू भने आफ्नै मोबाइलमा उक्त समारोह कैद गर्नमा व्यस्त देखिएका छन् । हेरौँ तस्बिरहरु:












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण