मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अब दादुराको खोप नलगाइएका बालिबालिकाको आमाबुवालाई ३ लाख १५ हजार जरिवाना

जर्मनी सरकारले नयाँ कानूनमा बालबालिकालाई दादुराको खोप अनिवार्य गरेको छ । यस्तो नगर्ने आमा–बुवाले २ हजार ७ सय ५० डलर अर्थात् तीन लाख १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । ...