शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता बिपिन कार्कीलाई पुत्री लाभ

नेपाली सिने जगतका चर्चित अभिनेता बिपिन कार्कीलाई पुत्री लाभ भएको छ । सोमबार बिहान ६ बजेर ४२ मिनेटमा बल्खुस्थित वयोधा अस्पतालमा शल्यक्रियामार्फत् बिपिनकी छोरीको जन्म भएको हो । ...