काठमाडौँ । फ्रेन्ड्स अफ सिल्क रोड क्लब–नेपाल, नेपाल–चीन फ्रेन्डसिप फोरम र चाइना–नेपाल सेन्टर फर पोलिटिकल पार्टी गभर्नेन्स स्टडिजको संयुक्त आयोजनामा काठमाडौँमा एक संवाद कार्यक्रम सम्पन्न भएको छ । बुधबार आयोजित ‘विन्ड्स...