बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रवि लामिछानेको निर्देशन– मन्त्री बन्छु भनेर मिडिया ट्रायल नगर्नुस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिमण्डलमा कसलाई पठाउने र नपठाउने भन्ने अहिलेसम्म कुनै निर्णय नगरिएको बताएका छन् ।  पार्टीका सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई बुधबार...