पटना । ‘खान सर’ का नामले परिचित चर्चित शिक्षक तथा युट्युबर फैसल खान विरुद्ध पटना प्रहरीले एफआईआर दर्ता गरेपछि उनी पक्राउ गर्ने सम्भावना बढेको छ । एफआईआर बिहारको पटनास्थित कदमकुआँ क्षेत्रमा...