शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह

बारा । पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुहरूका लागि मुख्य पानीको स्रोत मानिएको हलखोरिया दह बजेट अभावमा सरसफाइ गर्न समस्या भएको छ । निकुञ्ज कार्यालयदेखि १७ किलोमिटर पूर्वतर्फ रहेको हलखोरिया दह १५ हेक्टर बढी...