वेस्ट बैंक । इजरायली सेनाको गोली लागेर वेस्ट बैंकको हेब्रोन सहरमा एक सात महिनाका प्यालेस्टाइनी शिशुको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार...