काठमाडौँ । राष्ट्रियसभा सांसद गोपाल बस्नेतले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै खुसी व्यक्त गरे । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले...