मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्‍यो कारबाही

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले  एक नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सङ्गठन अधिवेशन...