काठमाडौँ । एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) नेतृत्वको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठकले विभिन्न प्रदेश, सङ्गठन र निकायका पदाधिकारीहरूबाट सुझाव सङ्कलन गर्ने भएको छ । मङ्गलबार बसेको कार्यदल बैठकले...