बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकाका २० भन्दा बढी राज्यमा टिकटक प्रतिबन्ध

वासिङ्टन  । केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरू सहमत भएका छन् ।       राज्यका कर्मचारीहरूलाई ‘कानुन...