बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

फुड प्वाइजनिङका कारण टिकटक मुख्यालयमा कार्यरत दर्जनौँ कर्मचारी बिरामी

सिङ्गापुर ।  चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकको मातृ कम्पनी बाइटडान्सको सिंगापुरस्थित मुख्यालयमा काम गर्ने दर्जनौँ कर्मचारी बिरामी परेका छन् । फुड प्वाइजनिङका कारण सो कार्यालयमा कार्यरत झन्डै ६० जना...