बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँको मारिया हस्पिटलमा मेडिकल काउन्सिलको एक्सन: ३ विदेशी चिकित्सक निलम्बन, अस्पताल सिलबन्दी

काठमाडौँ । काठमाडौँको बालुवाटारस्थित 'मारिया हस्पिटल' (मारिया हेल्थ सेन्टर प्रा.लि.) मा नेपाल मेडिकल काउन्सिलले सिलबन्दी गरेको छ। काउन्सिलले गरेको स्थलगत अनुगमनका क्रममा उक्त अस्पताल आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा...