शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

ललितपुरमा एआई साक्षरता तालिम सुरु

काठमाडौँ । ललितपुरमा शुक्रबारदेखि 'एक्सेस टु एजेन्सी: एआई साक्षरता पाइलट' तालिम सुरु भएको छ।   स्थानीय समुदाय र जनप्रतिनिधिहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सुरक्षित, व्यावहारिक र जिम्मेवार प्रयोगमा सक्षम बनाउने...