सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह अध्यक्ष रहेको नेपाल एथलेटिक्स संघले शुक्रबारदेखि वीरेन्द्रनगरमा ‘४६औं नेसनल एथलेटिक्स च्याम्पियनसिप २०८३’ आयोजना गर्दै छ । उक्त प्रतियोगिता वीरेन्द्रनगरस्थित रङ्गशालामा शुक्रबार,...