विराटनगर । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रेस रजिष्ट्रार पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकहरूबाट आफ्नो वैयक्तिक विवरणसहित...