मन्त्रिपरिषद् बैठक निर्णय
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त
शुक्रबार, ०५ असार २०८३, १७ : ५१
सारांश
- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।
- शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गरेको हो ।
- यसअघिका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएका थिए ।
काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।
बालेन शाहको नेतृत्वमा सरकार बनेपछि यसअघिका सन्तोष नारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट राजीनामा दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
-
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
-
कक्षा १२ को नतिजा ४० दिनमा आएको भन्दै शिक्षामन्त्रीले दिए धन्यवाद
-
नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने
-
विश्वकपकै बिचमा मोरोक्कोका कप्तान हाकिमी संकटमा, बलात्कारको मुद्दा खेप्नुपर्ने
-
चिकित्सकको क्षमतामाथि टिप्पणीको विरोध, आत्मालोचना गर्न वीर–ट्रमाका करार चिकित्सकको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण