शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

घरघरमै सरकारी कागजात पुर्‍याउन कसरी भयो सम्भव ?

काठमाडौँ। सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा विभागमार्फत थालिएको ‘सरकारी कुरियर सेवा’ (गभर्मेन्ट कुरियर सर्भिस) को प्रगति उल्लेख्य देखिएको छ। हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाउने तथा संस्थागत सुधारका...