आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । रास्वपाको चितवनका तय भएको महाधिवेशनका लागि कर्णाली प्रदेशबाट ३४३ महाधिवेन प्रतिनिधि सहभागी हुने भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको सूचीमा कर्णालीबाट ३४३ प्रतिनिधि समेटिएका हुन्...