काठमाडौँ । पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी मृत फेला परेका छन्। चितवनको भरतपुर स्थित नारायणी नदीको पुलमुनिबाट उनको शव निकालिएको चितवनका एसपी रामेश्वर पौडेलले रातोपाटीलाई बताए। काठमाडौँ स्थित घरबाट...