सिन्धुली । करिब २६ सय घरधुरीलाई खानेपानी सेवा उपलब्ध गराउने लक्ष्यसहित निर्माण गरिएको ‘नाङ्गेडाडा बृहत् पम्पिङ खानेपानी आयोजना’ उद्घाटन भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि उपभोक्ताले घरमा पानी नपाएको...