काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बहुराष्ट्रिय पेय पदार्थ पेप्सीको नेपालस्थित आधिकारिक उत्पादक कम्पनी ’वरुण बेभरेज नेपाल प्रालि’ सहित सातवटा व्यावसायिक फर्महरूमा अनुगमन तथा निरीक्षण गरेको छ । ...