काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य निर्वाचनअन्तर्गत निर्वाचित उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भएको छ। रास्वपा निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशबाट हेमराज थापाले सबैभन्दा बढी २ हजार ७३ मत प्राप्त...