शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार

सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार...