काठमाडौँ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०७२ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट पद्मश्री पुरस्कारका लागि १५ वटा पुस्तकको उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको छ। चितवनको रत्ननगरस्थित प्रतिष्ठानले सोमबार एक प्रेस...