म्याग्दी । विगतमा धुलोमा धानको ब्याड राखेर बिरुवा उमार्ने म्याग्दीको मालिका गाउँपालिका–७ डाडागाउँका किसान नारायण पाइजाले यसपाली पानीबीउ राखे। डाडाँगाउ नजिकैको देउराली स्थित खेतमा पाइजाले यसपाली असार महिनामै धान रोपाइँँको...