काठमाडौँ । प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै सिंहदरबारमा ‘खुकुरी लिएर छिर्ने’ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका डम्बरबहादुर तामाङको रिहाइको माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आन्दोलन सुरु गरेको छ।...