फिफा विश्वकप २०२६
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
मङ्गलबार, १६ असार २०८३, ०० : १०
सारांश
- जारी फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको खेलमा ब्राजिलले पुनरागमन गर्दै जापानसँगको दूरी १–१ को बराबरीमा ल्याएको छ ।
- खेलको २९औँ मिनेटमा जापानका काइशु सानोले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।
- दोस्रो हाफमा आक्रामक रणनीति अपनाएको ब्राजिलका लागि ५६औँ मिनेटमा जी. मगालहेसको पासमा कासिमिरोले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीको स्थितिमा पुर्याए ।
काठमाडौँ । जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा ब्राजिलले पुनरागमन गर्दै जापानसँगको दूरी १–१ को बराबरीमा ल्याएको छ । ह्युस्टन रंगशालामा जारी खेलको दोस्रो हाफमा ब्राजिलका अनुभवी मिडफिल्डर कासिमिरोले उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काएका हुन् ।
नेपाली समय अनुसार सोमबार राति १०ः४५ बजे सुरु भएको खेलको पहिलो हाफमा जापानले सुरुवाती अग्रता बनाएको थियो । खेलको २९औँ मिनेटमा जापानका काइशु सानोले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा आक्रामक रणनीति अपनाएको ब्राजिलका लागि ५६औँ मिनेटमा जी. मगालहेसको पासमा कासिमिरोले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीको स्थितिमा पुर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण