मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू

हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले औषधि पसलहरूलाई कानुनी मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् ।  सोमबार औषधि व्यवसायीहरूसँगको अन्तरक्रियामा उनले वर्षौँदेखि एउटै ढर्रामा सञ्चालित पसलहरूलाई...