काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्यले सवारी साधनमा कालो सिसा प्रयोग गर्न नपाउने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुसार केही दिन पहिला गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठले...