काठमाडौँ। विशेष अदालतले वीर अस्पतालका तत्कालीन लेखा अधिकृतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार वीर अस्पतालका तत्कालीन लेखा अधिकृत ढुण्डीराज दाहालसँगै...