काठमाडौँ । नेपाली समाजको एक शताब्दीअघिको जीवन, सामाजिक संरचना र जातीय विभेदका यथार्थलाई पर्दामा उतार्ने उद्देश्यले नयाँ टेलिसिरिज ‘यो कथा होइन’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा आयोजित एक...