काठमाडौँ । गोरखापत्रको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल(कैलाली) नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालयको सिफारिसमा रावललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी...